×

NMB BANK
NIC ASIA

उत्तर प्रदेशमा संसारकै सबभन्दा अग्लो श्रीराम मूर्ति बनाइने

साउन १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तर प्रदेश सरकारले अयोध्यामा भगवान श्रीरामको २५१ मिटर अग्लो मूर्ति बनाउने भएको छ । 
 

Muktinath Bank

नोएडाका मूर्तिकार राम सुतारले श्रीरामको अग्लो मूर्ति निर्माणको जिम्मेवारी पाएका छन् । उनैले गुजरातमा सरदार पटेलको १८३ मिटर अग्लो प्रतिमा डिजाइन गरेका हुन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मूर्तिकार सुतार र उनका छोरा अनिल पद्मभूषणबट सम्मानित भइसकेका छन् । भगवान् रामको मूर्तिको डिजाइन पारित भएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग उनले कुराकानी गरिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

आदित्यनाथले उनलाई मूर्ति पूर्णतया स्वदेशी हुनुपर्ने बताएका छन् । 

Vianet communication
Laxmi Bank

त्यसपछि राम सुतारले मूर्ति पूर्ण रूपमा स्वदेशी हुने र उत्तर प्रदेशमा नै बनाउने अनि अहिलेसम्मकै सबभन्दा विशाल मूर्ति हुने कुरा बताए । 

मूर्ति बनाउन साढे तीन वर्ष लाग्ने उनको भनाइ छ । 

अयोध्यामा राम मन्दिर निर्माणको भूमि पूजन समारोह लगत्तै मूर्ति निर्माणको काम शुरू गरिने अपेक्षा गरिएको छ । 

चीनमा संसारकै सबभन्दा अग्लो गौतम बुद्धको मूर्ति छ । त्यसको अग्लाइ २०८ मिटर छ । उत्तर प्रदेशमा भगवान रामको मूर्ति चाहिँ २५१ मिटर अग्लो हुनेछ । 

मूर्तिमा २० मिटरको अग्लो घेरा हुनेछ । प्रतिमा ५० मिटर अग्लो बेसमा उभ्याइनेछ । आधारमुनि भव्य संग्रहालय बनाइनेछ । त्यहाँ भगवान विष्णुका सबै अवतारलाई प्रविधिको माध्यमले देखाइनेछ । डिजिटल म्युजियम,

फूड प्लाजा, ल्यान्ड स्केपिङ, पुस्तकालय र रामायणकालीन ग्यालरी पनि बनाइनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x