×

NMB BANK
NIC ASIA

क्यानडामा तिब्बती र हङकङवासीहरूले गरे चीनविरोधी प्रदर्शन

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

क्यानडाका विभिन्न शहरमा चीनविरोधी प्रदर्शन भएका छन् । तिब्बती, हङकङवासी, भारतीय तथा इरानीहरूले चीनविरोधी प्रदर्शन गरेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

गत जुन महिनाको अन्त्यतिरदेखि यस्ता विरोध प्रदर्शनहरू भइरहेका हुन् । त्यतिखेर टोरन्टोमा रिजनल टिबेटन यूथ कंग्रेसले चिनियाँ वाणिज्यदूत कार्यालय नजिक विरोध प्रदर्शन गरेको थियो । त्यसपछि भ्यानकूभर र मोन्ट्रियालमा पनि विरोध प्रदर्शन भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार टोरन्टोको बजार क्षेत्रमा एक जुलूस निकालिएको थियो र त्यसमा ग्लोरिया फुङ सहभागी थिइन् । उनी क्यानडा–हङकङ सम्पर्क समाजकी अध्यक्ष हुन् । उक्त संस्था १५ वटा समूहको साझा मञ्च हो जसले हङकङमा लगाइएको राष्ट्रिय सुरक्षा कानूनको विरोध गरिरहेको छ । 
 


Advertisment
Nabil box
Kumari

हङकङवासीहरूले चीनविरुद्ध विगत दुई वर्षदेखि विरोध गरिरहेका छन् र पोहोर साल अगस्ट महिनामा ठूलै र्‍याली निकालेका थिए । 

Vianet communication
Laxmi Bank

तिब्बती आप्रवासीहरूले पनि कोभिड–१९ महामारीको सन्दर्भमा संसारको ध्यान चीनमा परिरहेको बेलामा त्यसबाट फाइदा उठाउन सकिने सोच बनाएर विरोध प्रदर्शन गरिरहेका छन् । 

ताइवान र भियतनाम मूलका क्यानडावासीहरूले पनि चीनविरुद्ध प्रदर्शन गरिरहेका छन् । इरानबाट भागेर आएका सलमान सिनाले उइगुर, तिब्बती र हङकङवासीहरूको मानवअधिकार उल्लंघन भइरहेकाले ऐक्यबद्धता जनाउन आफूहरू विरोध प्रदर्शनमा आएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x