×

NMB BANK
NIC ASIA

रुसले यति छिटो कसरी बनायो कोरोनाको खोप ?

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वमा कोरोनाभाइरसको खोप तयार पार्न प्रतिस्पर्धा चलिरहेको छ । तर रुसले सबैलाई पछि पारिदिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

रुसले अबको एक हप्ताभित्र कोरोनाको पहिलो खोज बजारमा ल्याउने स्वीकृति लिइसकेको बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मस्कोको गामेल्या इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीमा खोप तयार पारिएको हो । रुसले खोप बनाउने काम निकै गोप्य तरिकाले गरेको हो । 


Advertisment
Nabil box
Kumari

अन्य देशहरूले खोपको प्रयोग र विकासको प्रत्येक चरणको जानकारी दिइरहँदा रुसले निकै गोप्य तरिकाले काम गरिरहेको थियो । 

Vianet communication
Laxmi Bank

जुन महिनामा खोपको मानव परीक्षणको पहिलो चरण शुरू भइसकेको थियो । 
 

स्पुतनिक न्युजमा प्रकाशित समाचारअनुसार, मस्कोका दुईवटा प्रयोगशालामा फरक फरक खोपमा प्रयोग चलिरहेका थिए ः एउटा तरल रूपमा, अर्को चाहिँ पाउडर रूपमा । मानिसहरूलाई अस्पतालमा राखेर खोप परीक्षण गरिएको थियो । 

त्यसो त अमेरिका र बेलायतले रुसमाथि कोरोनाको डेटा चोरेको आरोप पनि लगाए । तर त्यो आरोप आधारहीन थियो । यति छिटो कसरी खोप निर्माण गर्न सकिन्छ भनेर शंका गर्दै उनीहरूले त्यस्तो आरोप लगाएका थिए । 

रुसले ट्रायल पूरा नगरिकनै खोप बनाएको भन्दै विवाद पनि झिकिएको छ । तर उसले दुईवटा ट्रायल पूर्ण रूपमा सफल भएकाले खोप दर्ता गर्न लागेको बताउँदैछ । 

कोरोना महामारीबाट सबभन्दा बढी प्रभावित अमेरिकाले रुसको खोप लिन अस्वीकार गरिरहेको छ । रुस र चीन दुवैले खोप बनाउन पारदर्शिता नअपनाएकाले त्यहाँ बनेका खोप आफूहरूले नलिने अमेरिकाका सरुवा रोग विशेषज्ञ डा एन्थोनी फाउचीले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x