×

NMB BANK
NIC ASIA

कोरोना संक्रमणबारे देउवा, महन्थसहितका नेता र जनस्वास्थ्य विज्ञहरूको सुझाव लिँदै प्रधानमन्त्री ओली

साउन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउन खुले पनि देशभर कोरोना संक्रमणको दर नघटेपछि भावी रणनीतिका लागि सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले दलका नेता र जनस्वास्थ्य विज्ञहरूलाई बालुवाटार बोलाएका छन् ।

Muktinath Bank

पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेता र जनस्वास्थ्यविज्ञहरू छलफलमा सहभागी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

साउन ७ गते सरकारले लकडाउन खुलेको घोषणा गरेको थियो । त्यसयता संक्रमणको ग्राफ बढिरहेको छ । फेरि लकडाउन हुने हो कि भनेर जनतामा त्रास फैलिएको स्थिति छ ।

Vianet communication
Laxmi Bank

सरकारले जनस्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउन सकेको छैन भने आम नागरिकको तहबाट पनि सुरक्षाका उपायहरू अपनाएको देखिँदैन ।

शहरी इलाकाहरूमा भीड बढेको छ, सार्वजनिक यातायात चल्न थालेका छन् ।

यही सन्दर्भमा कुरा गर्न प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञहरूलाई बालुवाटार बोलाएका हुन् । 

छलफलमा आमन्त्रण गरिएका जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले लक-डाउनको विकल्पमा जानुपर्ने बताए ।

'मैले नवसामान्यीकरणतिर जानुपर्छ भनिरहेको छु,' डा. दीक्षितले लोकान्तरसँग भने, 'जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर सबै आर्थिक गतिविधि चल्न दिनुपर्छ । फेरि लक-डाउन गर्नु व्यावहारिक हुँदै हुँदैन । यही कुरा प्रधानमन्त्रीलाई मैले राख्नेछु ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x