यस्तो देखियो भक्तपुरको गाईजात्रा [तस्वीरहरू]

एक वर्षभित्र दिवङ्गत  आफन्तका सम्झनामा भक्तपुरको मध्यपुर थिमिमा मङ्गलबार निकालिएको गाईजात्रा ।

गाईजात्राको दिन सापारु निकाल्ने भनेर बालबालिकालाई गाईको प्रतीकका रुपमा सिंगारेर बाजागाजासहित नगर परिक्रमा गर्ने प्रचलन  छ ।


Advertisement

कोरोनाको सङ्क्रमण बढिरहेका अवस्थामा पनि जात्रामा भीडभाड थियो । सबैले मास्क लगाएको देखिएन । तस्वीर : रत्न श्रेष्ठ÷रासस

हेर्नुहोस् थप तस्वीर


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्