×

NMB BANK
NIC ASIA

‘रेगनले सोभियत संघलाई जे गरे, ट्रम्पले चीनलाई त्यसै गर्न खोज्दैछन्’

साउन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ सामाजिक सञ्जाल याप टिकटक बेच्नका लागि बाध्य पार्ने वाशिङटनको नीति स्वीकार नगर्ने बेइजिङले बताएको छ । यस्तो ‘चोरी’ को आफूले प्रतिरोध गर्ने उसको भनाइ छ । 
 

Muktinath Bank

मायामी हर्बर्ट बिजनेस स्कूलका डीन जोन क्वेल्चले आरटीसँग कुराकानी गर्दै भने, ‘अमेरिकामा चिनियाँ लगानी ५ देखि ५ अर्ब डलर मात्र छ तर चीनमा अमेरिकाको लगानी लगभग १२० अर्ब डलर छ । त्यसैले बेइजिङले प्रतिरोध गर्ने स्थिति आयो भने चीनमा भएका विशाल अमेरिकी लगानीहरूलाई जफत गर्न सक्ने सम्भावना रहन्छ ।’
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्वेल्चले अमेरिका र चीनबीचको सम्बन्ध बहुपक्षीय रूपमा खराब हुँदै गएको र नोभेम्बरसम्म यस्तै स्थिति रहने बताए । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरक्षित गर्ने हो भने रोनल्ड रगनले सोभियत संघलाई जे गरेका थिए, चीनलाई त्यसै गर्ने लक्ष्य लिन सक्छन्,’ उनले भने । 

Vianet communication
Laxmi Bank

‘तर यो परिस्थिति निकै कठोर हुन सक्नेछ । यसरी सम्बन्ध बिग्रँदै जाने हो भने संसारको सबभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धले कस्तो परिणाम भोग्नुपर्ने हो भन्ने विषयमा ट्रम्प नर्भस देखिएका छन् ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x