×

NMB BANK
NIC ASIA

चीनले आफ्नो भूमि अतिक्रमण गरेको दाबी गर्ने दस्तावेज भारतको रक्षा मन्त्रालयबाट गायब

साउन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले मे महिनाको आरम्भमा भारतको पूर्वी लद्दाख क्षेत्रमा अतिक्रमण गरेको स्वीकार गर्ने एक दस्तावेज भारतको रक्षा मन्त्रालयको वेबसाइटमा दुई दिन राखिएपछि हटाइएको छ । 

Muktinath Bank

‘चिनियाँ आक्रामकता वास्तविक नियन्त्रण रेखा क्षेत्रमा बढिरहेको छ र विशेषगरी गलवान उपत्यकामा मे ५ देखि बढेको छ । चिनियाँ पक्षले कुङराङ नाला, गोगरा र पांगोङ तालमा मे १७ र १८ मा अतिक्रमण गरेको थियो,’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले आफ्नो वेबसाइटको ह्वाट्स न्यु सेक्सनमा एलएसीमा चिनियाँ आक्रामकता शीर्षकमा राखिएको थियो । 


Advertisment
Nabil box
Kumari

उक्त दस्तावेजमा परिस्थिति साम्य बनाउन दुवै पक्षका सशस्त्र बलले धरातलीय स्तरमा अन्तर्क्रिया गरिएको भनी लेखिएको छ । कोर्प्स कमान्डरहरूको फ्ल्याग मीटिङ जुन ६ मा भएको थियो । ‘तर जुन १५ मा दुई पक्षबीच हिंस्रक झडप भयो र दुवैतर्फ हताहती भयो ।’

Vianet communication
Laxmi Bank

‘पूर्वी लद्दाखमा चीनले एकपक्षीय रूपमा गरेको आक्रामकताका कारण परिस्थिति अझै संवेदनशील बनिरहेको छ र नजिकैबाट निगरानी गर्नुपर्नेछ । बदलिँदो परिस्थितिमा शीघ्र कारवाही पनि चलाउनुपर्नेछ,’ दस्तावेजमा लेखिएको छ । 

तर बिहीवार बिहान उक्त दस्तावेज वेबसाइटबाट गायब भयो र लिंकले पनि काम गरिरहेको छैन । उक्त दस्तावेज आफूले हेर्न नपाएको रक्षा मन्त्रालयका एक प्रवक्ताले बताए । 

मे महिनामा एलएसीमा तनाव शुरू भएदेखि पहिलोपटक भारतको आधिकारिक दस्तावेजमा चिनियाँ आक्रामकताको उल्लेख गरिएको हो ।  

तर यसलाई रहस्यमयी तरिकाले गायब बनाइएको छ । विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले चिनियाँ अतिक्रमणका विषयमा मोदी सरकारले लगातार झूट बोलिरहेको बताउँदै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको कुनै पनि भूमिमा चिनियाँ अतिक्रमण नभएको बयान दिइसकेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x