चीनले बनायो हावा शीतल बनाउने फोहरा

चीनले भयंकर गर्मी भइरहेको बेलामा वातावरण शीतल बनाउनका लागि पानीका फोहरा फ्याँक्ने प्रविधि बनाएको छ । 

पूर्वी चीनको जियाङ्सु प्रान्तमा रहेको नानजिङमा पानीको विशाल फोहराले लूको हावालाई शीतल तथा आर्द्र बनाएको छ ।


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्