भाइरल बन्यो चलचित्र 'क्लास अफ ८३' को ट्रेलर [हेर्नुहोस् भिडियो]

बबी देओलको चलचित्र क्लास अफ ८३ को ट्रेलर सार्वजनिक भएको छ ।  

यस चलचित्रमा बोबी देओल एक पुलिस अफिसरको रुपमा देखिएका छन् ।


Advertisement

एक्सन र थ्रिलरको भरपूर प्रयोग भएको यस चलचित्रको ट्रेलर समाचार तयार पार्दासम्म २९ लाख ६७ हजार भन्दा बढी पटक हेरिएको छ ।

सत्य घटनामा आधारित यस चलचित्र केही समयमा नेटफिल्क्समा सार्वजनिक गरिने बताइएको छ ।  


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्