×

NMB BANK
NIC ASIA

एमएमएस स्क्यान्डलमा फसेका ८ बलिउड अभिनेत्री

साउन २४, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

बलिउडमा अनेकन विवाद आइरहन्छन् । ती विवादमध्ये एमएमएस काण्ड पनि एक हो। 

Muktinath Bank

टिभी क्षेत्रकीअभिनेत्री मोना सिंह एक न्युड एमएमएसका कारण एक समय चर्चामा छाएकी थिइन्। उनले पठाएको एमएमएस लिक भएलगत्तै भाइरल भएको थियो। चर्चा तथा आलोचना दुबै हुन थालेपछि मोनाले एमएमएस आफ्नो नभएको दाबी गरेकी थिइन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै बिना मलिक पनि कयौं पटक विवादमा फसेकी अभिनेत्री हुन्। उनको अभिनेता रन्जा बर्मासँगको एक भिडियो लिक भएको थियो, जुन तुरुन्त भाइरल भयो। 


Advertisment
Nabil box
Kumari

अभिनेत्री प्रीति जिन्टा पनि एमएमएस काण्डमा फसेकी थिइन्। उनले नुहाइरहेको एउटा भिडियो लिक भएको थियो। 

Vianet communication
Laxmi Bank

बलिउड अभिनेता सैफ अली खानकी बहिनी सोहा अली खान पनि एक एमएमएसमा फसेकी थिइन् । एक समय उनी पार्लर मेकअप गराउन कपडा उतार्दै थिइन् जुन भिडियो लिक भएको थियो।

एक विदेशी नागरिकका साथ मल्लिका शेरावतको इन्टिमेन्ट भिडियो लिक भएको थियो । पछि थाहा भयो कि भिडियोमा उनी झै देखिने एक महिला थिइन् ।

दबंग गर्ल सोनाक्षी सिन्ह्वाको पनि एक इन्टिमेन्ट भिडियोले बलिउडमा हल्लीखल्ली मच्चियो। पछि भिडियो फेक भएको पुष्टि भयो। भिडियो सोनाक्षीको इमेज खराब गर्न निर्माण भएको पाइयो।

२०१४ तिर अभिनेत्री कट्रिना कैफको करियर उचाईमा थियो। सो समय उनको एक एमएमएस चर्चामा आयो। एमएमएस देखेर उनका फ्यान तथा बलिउड उद्योगका सबै हैरानीमा परे। एक निर्मातासँग यौनसम्बन्ध स्थापित गरिरहेको उक्त एमएमएस झुटो भएको उनले दाबी गरेकी थिइन्। 
 
करिना कपूर र शाहिदको प्रेमकथा कसैबाट पनि लुकेको छैन। यी दुईले एक रेष्टुरेन्टमा लिपलक गर्दै गरेको भिडियोले पूरै चलचित्र उद्योग हल्लिएको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x