×

NMB BANK
NIC ASIA

अफगानिस्तान : घरेलु हिंसामा पतिले काटे पत्नीको नाक

साउन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अफगानिस्तानमा घरेलु हिंसाबाट पीडित एक महिलालाई उनका पतिले रिसको सुरमा नाक काटिदिएका छन् । रक्ताम्मे भएकी पत्नीलाई छोडेर पति हिँडिदिए । एक सर्जनले महिलाको नाकको शल्यक्रिया गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

१० हप्तासम्म पीडा सहेकी जर्का नामक ती महिलाको शल्यक्रिया भएपछि पट्टी खोलियो । उनले त्यतिखेर चिकित्सकहरूलाई भनिन्, ‘मेरो नाक फिर्ता पाएकोमा खुशी छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अफगानिस्तानमा महिलामाथिको हिंसा व्यापक रूपमा हुने गरेको छ । एक राष्ट्रिय सर्वेक्षणले देखाएअनुसार, ८७ प्रतिशत अफगान महिलालाई शारीरिक, यौन तथा मनोवैज्ञानिक हिंसाको कुनै न कुनै किसिमको घटना हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

हिंसाको सबभन्दा खराब घटनामा महिलाका पति वा पुरुष नातेदारले उनीहरूमाथि एसिड वा चक्कु प्रहार गर्ने गरेका छन् । 
 

Vianet communication
Laxmi Bank

जर्का भन्छिन्, ‘मेरा पति सबैलाई शंका गरिरहन्थे । म अनैतिक व्यक्ति भएको उनी बताइरहन्थे । मैले यो झूटो भएको उनलाई भनेको थिएँ ।’

विभिन्न आरोप लगाउँदै पतिले जर्कालाई दिनदिनै कुटपिट गर्थे । 

२८ वर्षीया जर्काको विवाह भएको १० वर्ष बितिसकेको छ । उनको ६ वर्षको छोरा छ । पतिले दिनदिनै पिट्ने गरेको भए पनि नाकै काट्नेसम्मको घटना होला भनी नसोचेको जर्का बताउँछिन् । 
 

जर्काले भनिन्, ‘मैले आफूलाई ऐनामा हेर्दा नाक जोडिएको पाएँ ।’

तीन घन्टाको शल्यक्रियाका दौरान उनलाई लोकल एनेस्थेसिया दिइएको थियो । 

युद्धको त्रासदी झेलिरहेको अफगानिस्तानमा यसरी अनुहार रिकन्सट्रक्सन गर्न समर्थ सीमित सर्जमा डा जलमई खान अहमदजई पर्छन् । जर्काको स्वास्थ्य सुध्रिएकोमा उनी निकै खुशी छन् । 

उनले भने, ‘जर्काको शल्यक्रिया राम्रो रह्यो । उनलाई कुनै संक्रमण छैन ।’

विगत एक दशकदेखि डा जलमईले शारीरिक क्षति गरिएका महिलाको उपचार गरिरहेका छन् । 

अनुहार विकृत पार्ने काम इस्लाममा वर्जित छ तैपनि यो क्रूर काम भइरहने गरेको छ । 

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x