चिनियाँ जनमुक्ति सेनाले समुद्रमा गर्‍यो कठोर अभ्यास (भिडियो)

चिनियाँ जनमुक्ति सेनाको सेभेन्टी फोर्थ ग्रूप आर्मीले समुद्रमा कठोर अभ्यास गरेको छ । 

उक्त ग्रूपले समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार तथा रातिको समयमा फेरीमा बसेर युद्धको अभ्यास गरेको हो । 


Advertisement

चीनको दक्षिण भागमा रहेको हाइनान प्रान्तमा उक्त अभ्यास गरिएको हो । 

सैन्य अधिकारी र जवानहरूको युद्ध क्षमतामा सुधार ल्याउनका लागि अभ्यास गरिएको हो । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्