×

NMB BANK
NIC ASIA

यी हुन् नेकपा विभाजन रोक्न हस्ताक्षर गर्ने ६१ सांसद [सूचीसहित]

साउन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टी विभाजन रोक्न तथा एकता बचाइराख्न दबाब दिने उदेश्यले नेपाल कम्युनिस्ट पार्टी (नेपाका) ६१ जना सांसदले हस्ताक्षर गरेका छन् । आइतवार संसद सचिवालय सिंहदरवारमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले पार्टी विभाजन गर्ने क्रियाकलापमा आफूहरू नलाग्ने बताएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभाको अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका युवा नेताहरुले विभाजन रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले पार्टी विभाजन गनै खोज्नेले २०५६ सालमा माले शून्य सीट हासिल गरेको स्मरण गर्न आग्रह गरिन् ।


Advertisment
Nabil box
Kumari

‘यो अलमल के को अलमल हो ? विचारधाराको कि पदको ? तपाईंहरुले हामीलाई कस्तो पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ ? सुदृढ पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ कि खरानी पार्टी बुझाउँदै हुनुहुन्छ ?’ झाँक्रीले प्रश्न गरिन् । 

Vianet communication
Laxmi Bank

अर्का सांसद विशाल भट्टराईले पार्टी भित्रको विवाद गाइजात्रा जस्तो भएको भन्दै एकता बचाउनको लागि पार्टी कार्यालयमा धर्नामा बस्ने चेतावनी दिए ।

सांसद सुरेश राईले अहिले ६१ जनाले हस्ताक्षर गरेपनि सो संख्या बढ्ने बताए । हस्ताक्षर गर्ने सांसदहरूले अब कुनै पनि पक्षबाट चलाइने हस्ताक्षर अभियानमा आफूहरू सामेल नहुनेसमेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

हेर्नुहोस् सूची - 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x