बंगलादेशमा एकैदिन साढे दुई हजारमा कोरोना पुष्टि, स‌ंक्रमितकाे संख्या २ लाख ५७ हजार नाघ्याे

बंगलादेशमा २४ घन्टामा थप २ हजार ४ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै आइतबारसम्म संक्रमितको संख्या २ लाख ५७ हजार ६ सय पुगेको छ।


Advertisement

२४ घन्टामा ३४ संक्रमितको मृत्यु भएको छ।

 बंगलादेशमा अहिलेसम्म कूल संक्रमितको संख्या २ लाख ५७ हजार ६ सय रहेको र तीन हजार ३ सय ९९ संक्रमितको मृत्यु भएको छ ।” 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्