×

NMB BANK
NIC ASIA

मारिन लागेका अर्जुनका नातिलाई श्रीकृष्णले जीवित बनाइदिएका थिए, महाभारतको विचित्र कथा

साउन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भगवान् कृष्णले महाभारत युद्धको बेलमा अर्जुनलाई गीताको उपदेश दिएका थिए। अर्जुन इन्द्रका पुत्र थिए तर पाण्डुपुत्र भनिन्थे। 

Muktinath Bank

उनकी माता कुन्ती थिइन् । कुन्ती भगवान् श्रीकृष्णकी फूपू थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्जुनका चार पत्नी थिए : द्रौपदी, सुभद्रा, उलूपी र चित्रांगदा । द्रौपदीबाट श्रुतकर्मा, सुभद्राबाट अभिमन्यु, उलूपीबाट इरावत र चित्रांगदाबाट वभ्रुवाहन नामक पुत्र उत्पन्न भए । 


Advertisment
Nabil box
Kumari

अभिमन्युको विवाह महाराज विराटकी छोरी उत्तरासँग भएको थियो । महाभारत युद्धमा अभिमन्युले वीरगति प्राप्त गरेका थिए । महाभारतको युद्ध चलिरहँदा उत्तरा गर्भवती थिइन् । उनको पेटमा अभिमन्युका छोरा हुर्किरहेका थिए। 

Vianet communication
Laxmi Bank

द्रोणाचार्यका पुत्र अश्वत्थामाले पाण्डवहरूको वंश नष्ट होस् भनी ब्रह्मास्त्र प्रहार गरेका थिए । ब्रह्मास्त्रका कारण उत्तराको पेटभित्रको शिशु मर्ने अवस्था आएपछि भगवान् श्रीकृष्णले सुदर्शन चक्र गर्भमा राखेर ब्रह्मास्त्र छेकेर बालकलाई जीवित राखेका थिए। 

तिनै बालक पछि परीक्षित नामबाट प्रसिद्ध भए । 

श्रीकृष्णले भीमका नाति, घटोत्कचका छोरा बर्बरिकको पनि अमृत छर्केर टाउको जीवित राख्नुभएको थियो । त्यही टाउकोले महाभारतको युद्ध प्रत्यक्ष हेरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x