×

NMB BANK
NIC ASIA

कोरोनाको खोपका लागि नेपालले अहिलेदेखि नै पहल शुरू गर्नुपर्छ : डा. रवीन्द्र पाण्डे [भिडियो]

साउन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वका विभिन्न मुलुकले कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोपको परीक्षण शुरू गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

रसियाले कोरोनाविरुद्धको खोप बनेको घोषणा गरेको छ भने अमेरिका, बेलायत, चीन लगायतका देशमा पनि खोप निर्माणको काम भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकसित देशले खोपको विकास गरिरहँदा नेपाल र अन्य तेस्रो विश्वका मुलुकका सर्वसाधारणको पहुँचमा ती खोप कहिले आइपुग्छ भन्ने अन्योल छ ।


Advertisment
Nabil box
Kumari

कोरोनाविरुद्ध शुरूदेखि नै जनचेतना फैलाउँदै आएका जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे नेपालले अहिलेदेखि नै खोपका लागि प्रधानमन्त्रीस्तरबाट पहल गर्नुपर्ने बताउँछन् ।

Vianet communication
Laxmi Bank

कोरोना भाइरसको पछिल्लो स्ट्रेन कस्तो छ ? नेपालमा कुन वर्ग र समूह बढी जोखिममा छ ? कोरोनाविरुद्धको खोप कहिलेसम्म आइपुग्छ ? विभिन्न देशले बनाउन लागेका खोप सफल भयो भने नेपालले खोपका लागि के गर्नुपर्छ ? यी लगायत कोरोना संक्रमणका विभिन्न पक्ष र आयामबारे लोकान्तरका लागि इश्वर अर्यालले डा. पाण्डेसँग कुराकानी गरेका छन् ।

डा. रवीन्द्र पाण्डेसँगको कुराकानी हेर्नुहोस्, भिडियोमा :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x