×

NMB BANK
NIC ASIA

ड्रोन आक्रमणका कारण टर्कीसँग रिसायो इराक

साउन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इराकले मन्त्री स्तरको भ्रमण रद्द गर्दै बुधवार टर्कीका राजदूतलाई बोलाएको छ । इराकका दुई शीर्ष सैन्य अधिकारीको मृत्यु हुने गरी भएको ड्रोन आक्रमणका लागि टर्की दोषी रहेको इराकको आरोप छ । 

Muktinath Bank

इराकी अधिकारीहरूले उत्तरी इराकमा टर्कीबाट ठाडो आक्रमण भएको बताए । कुर्दिश क्षेत्रमा उक्त आक्रमण गरिएको हो । टर्कीले त्यहाँ ‘आतंकवादी’ हरूलाई हप्तौैंदेखि आक्रमण गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार दुईजना बोर्डर गार्डका बटालियन कमान्डरहरू र उनीहरू चढेको गाडीका चालक मारिएको इराकी सेनाले बयान जारी गरेर बतायो । टर्कीले कुर्दिस्तान वर्कर्स पार्टीका विद्रोहीहरूका विरुद्ध जुन महिनाको मध्यबाट शुरू गरेको सीमापार कारवाहीमा इराकी फौजका सदस्य मारिएको यो पहिलो घटना हो । 


Advertisment
Nabil box
Kumari

इराकको परराष्ट्र मन्त्रालयले टर्कीका राजदूतलाई दुईपटक बोलाएर आफ्नो भूमिमा भएको आक्रमणको विषयमा स्पष्टीकरण लिइसकेको छ । पछिल्लोपटक कडा शब्दमा विरोधपत्र लेखेको मन्त्रालयले जनाएको छ । 

Vianet communication
Laxmi Bank

टर्कीका रक्षामन्त्रीलाई बिहीवार स्वागत नगरिने पनि उसले जनाएको छ । 
 

एर्बिल प्रान्तको उत्तरतिर रहेको सिदाकानका मेयर इहसान चलाबीले प्रादोस्त क्षेत्रमा भएको ड्रोन आक्रमणले इराकी बोर्डर गार्ड कमान्डरलाई तारो बनाएको र त्यतिखेर उनीहरू कुर्दिश समूह पीकेकेसँग छलफलमा रहेको बताए । 

इराकको राष्ट्रपति कार्यालयले यो घटना इराकको सार्वभौमसत्ताको खतरनाक उल्लंघन भएको भनी निन्दा गरे र अंकारालाई यस क्षेत्रमा सबै सैन्य कारवाही रोक्न आह्वान गरे । 

मंगलवार इराकको राष्ट्रपतिका प्रवक्ताले यस्ता आक्रमण तत्काल रोक्न र दुवै पक्षलाई सीमा समस्या सुल्झाउन आग्रह गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x