×

NMB BANK
NIC ASIA

चीनमा इक्वेडरबाट आएको श्रिम्पमा देखियो कोरोनाभाइरस

साउन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको पूर्वी आन्हुई प्रान्तमा समुद्री जीव श्रिम्पको प्याकेजमा कोरोनाभाइरस देखिएको सरकारी सञ्चारमाध्यमले खबर दिएका छन् । आयात गरिएका वस्तुमा भाइरस देखिएको यो पछिल्लो घटना हो । 

Muktinath Bank

चिस्याइएका श्रिम्पहरूको प्याकेजको बाहिरपट्टि कोरोनाभाइरस देखिएको हो । वुहु शहरमा स्थानीय अधिकारीहरूले नियमित जाँचपडताल गर्दा कोरोना भेटेको सीसीटीभीले जनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिजै मात्र शानदोङ प्रान्तमा आयातित फ्रोजन सीफूडको प्याकेजमा भाइरस भेटिएको अधिकारीहरूले बताएका थिए । उक्त प्याकेज कहाँबाट आएको भनी उनीहरूले खुलासा गरेनन् । 


Advertisment
Nabil box
Kumari

जुलाई महिनादेखि चीनका अन्य शहर सियामेन र दालियानमा समेत इक्वेडरबाट आएका श्रिम्पमा कोरोनाभाइरस देखिएका छन् । त्यसपछि चीनले इक्वेडरका तीन श्रिम्प कम्पनीको उत्पादनमा प्रतिबन्ध लगाएको थियो । 
 

Vianet communication
Laxmi Bank

श्रिम्प मगाउने वुहुको रेस्टुराँले प्रदूषित उत्पादनलाई फ्रीजरमा राखेको र त्यससँग सम्बन्धित सबै उत्पादनलाई सीलबन्दी गरिएको जनायो । 

कामदार, खानेकुरा र रेस्टुराँको भित्री भागमा न्युक्लिक एसिड परीक्षण गर्दा परिणाम नेगेटिभ आएको पाइयो । श्रिम्प किन्ने अन्य रेस्टुराँका सबै स्टाफ तथा तिनका परिवारका सदस्यको परीक्षण गर्दा पनि नेगेटिभ रिजल्ट आएको पाइयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x