×

NMB BANK
NIC ASIA

एउटा चराका कारण ३५ दिन अध्यारोमा रह्यो याे गाउँ

साउन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मान्छे र पशुपन्छीबीच गहिरो सम्बन्ध छ।  तर, भारतको तमिलनाडुमा रहेको शिवगंगा जिल्लामा अनौंठो भयाे। 

Muktinath Bank

शिवगंगा जिल्लाको पोथाकुडी गाउँका मान्छे करीब ३५ दिनसम्म अध्यारोमा रहे। कारण हो, एउटा चरा र गुँड। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँको स्ट्रीट लाइट स्विचबोर्डबाट चल्थ्यो, त्यसमा चराले गुँड बनाएर अन्डा पार्यो। गाउँका एक व्यक्ति जब लाइट जलाउन  गए, तब स्विचबोर्ड माथि गुँडमा अन्डा देखे। 


Advertisment
Nabil box
Kumari

स्वीचबोर्ड चलाउदा अन्डा फुट्ने खतरा रह्यो। यो गाउँमा ३५ स्ट्रीटलाइट लगाइएको छ। ती लाइटको एउटा मुख्य स्विचबोर्ड छ।

Vianet communication
Laxmi Bank

स्विच बोर्ड करुप्पूराजा नामका एक व्यक्तिको घर अगाडि छ। 

रात परेपछि उनी हरेक दिन स्विचबोर्ड चालू गर्थे। जसबाट गाउँभर लाइट जल्थ्यो। 

करुप्पूराजाले गुँडको फोटो  ह्वाट्सएप ग्रुपमा शेयर गरे।

गाउँको पञ्चायत अध्यक्षले एउटा फैसला लिए जबसम्म चराले अन्डा कोरलेर बचरा निकाल्दैन तबसम्म स्ट्रीट लाइट नजलाउने। यसकारण पोथाकुडी गाउँमा ३५ दिनसम्म स्ट्रीट लाइट जलाइयो। अब चरा र उनका बचेरा गुँडमा छैनन्। उनीहरु सुरक्षित छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x