×

NMB BANK
NIC ASIA

मोटरसाइकल हराउने धेरै, पाउने थोरै !

साउन २९, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

 साउन महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा   नौवटा   मोटरसाइकल हराएको  उजुरी  पर्‍यो ।  

Muktinath Bank

आर्थिक  वर्ष ०७६/७७  को  वर्षभरिमा  प्रहरीमा ७५  वटा  मोटरसाइकल  हराएको उजुरी  परेको  सङ्ख्यालाई  हेर्ने  हो भने  हराएका  धेरै छन् ।  तर  भेट्टाएर मोटरसाइकल धनीले पाएका उदाहरण भने निक्कै कम छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला   प्रहरी   कार्यालय चितवनका  प्रहरी  नायब  उपरीक्षक सूर्य   थापा   यो   तथ्यलाई   हेर्दा मोटरसाइकल चोरीका घटना बढेको देखिएको   बताउँछन् ।


Advertisment
Nabil box
Kumari

हराएका तुलनामा मोटरसाइकल धनीले पाउने सङ्ख्यामा भने निक्कै कमी भएको उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

“मोटरसाइकल हराउने सङ्ख्या बढ्दो   छ ।   हामीले   चोरी   गर्ने व्यक्तिलाई पनि पक्राउ गरेर कारबाही गरेका  छौँ”,  उनले  भने, '७५  वटा  मोटरसाइकल हराएको  अघिल्लो  वर्ष  हामीले  नौ जनालाई चोरीको मोटरसाइकलसहित पक्राउ  गरी  मुद्दा  चलाएका  छौँ  भने यो साउनमा मात्रै पाँच जना चोरीको मोटरसाइकलसहित   पक्राउ   परेका छन् ।' 

१३  महिनामा  चोरी  भएका मोटरसाइकलमध्ये धनीले भने एउटा मात्रैले  फेला  पारेका  छन् ।  “गएको वर्ष नै हो एउटा स्कुटी धनीले लगेको तर अरू कसैले फेला पारेका छैनन्”, उनले भने।

चितवनमा     चोरी     भएको मोटरसाइकल   बाहिरी   जिल्लामा लैजाने र बाहिरबाट चितवन ल्याइने हुँदा  सम्बन्धित  धनीले  फेला  नपार्ने गरेको पाइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी   निरीक्षक दयाकृष्ण   भट्ट चोरीका   अधिकांश   मोटरसाइकल स्वरूप  नै  परिवर्तन  गरेर  चलाउने गरेकाले  पत्तो  लगाउन  नसकिएको बताउँछन् ।    'चोरको    नेटवर्क हुन्छ,  यहाँ  हराएको  मोटरसाइकल बाहिरी  जिल्लामा  पुर्‍याइन्छ',  उनले भने । गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x