×

NMB BANK
NIC ASIA

शीतयुद्धभन्दा बढी खतरनाक छ चिनियाँ कम्युनिस्ट पार्टीको जोखिम : पोम्पेओ

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पहिलो शीतयुद्धको बेलामा सोभियत संघले पश्चिमलाई तेर्स्याएको चुनौतीभन्दा चीनको जोखिम निकै खतरनाक रहेको अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले बताएका छन् । 

Muktinath Bank

चेक गणतन्त्रको सिनेटलाई बुधवार सम्बोधन गर्ने क्रममा उनले यो बयान दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले जे भइरहेको छ, त्यो दोस्रो शीतयुद्ध हैन । चिनियाँ कम्युनिस्ट पार्टीले तेर्स्याएको चुनौतीको सामना गर्ने काम त्यसभन्दा बढी खतरनाक छ,’ उनले भने । 
 


Advertisment
Nabil box
Kumari

पोम्पेओ अहिले मध्य युरोपको पाँचदिने भ्रमणमा छन् र चिनियाँहरूले विश्वमा प्रभुत्व जमाउन सक्ने जोखिमका विषयमा सचेत गराउँदै हिँडेका छन् । 

Vianet communication
Laxmi Bank

चिनियाँ कम्युनिस्ट पार्टी हाम्रो अर्थतन्त्र, राजनीति र समाजमा पसेको छ जबकि सोभियत संघले त्यसो गर्न सकेको थिएन,’ उनले भने । 

रुसले झूटो सूचना प्रवाह तथा साइबर आक्रमणमार्फत चेक लोकतन्त्र र सुरक्षालाई अवमूल्यन गरिरहेको भए पनि चीनले नियन्त्रणमा रहनका लागि बाध्य पार्न चलाएको अभियान झन् बढी खतराका रूपमा रहेको पोम्पेओको आरोप छ । 

‘चिनियाँ कम्युनिस्ट पार्टीले देशहरूलाई आफूअनुकूल बनाउन आर्थिक शक्तिको उपयोग गर्ने गरेको छ,’ उनले भने । 

आफ्नो सम्बोधनमा पोम्पेओले चेक गणतन्त्र वर्षौंसम्म सोभियत संघको अधीनमा रहेको स्मरण गरे । 

‘तपाईंहरू तथा अन्य मुलुकहरू आइरन कर्टेनमा बस्नुपरेको थियो र कम्युनिस्टहरूले समाजलाई कसरी क्षति र दमनको बाटोमा लैजान्छन् भन्ने कुरा तपाईंहरूलाई राम्ररी थाहा छ,’ उनले भने । ‘आइरन कर्टेन झर्दा अमेरिकीहरूले तपाईंहरूको स्वतन्त्रताको उत्सव मनाएका थिए ।’

चेकहरूले कम्युनिस्ट शासनको प्रतिकार गरेको स्मरण गर्दै उनले चेक सिनेटरहरूलाई सार्वभौमसत्ता र स्वतन्त्रता अक्षुण्ण राख्नका लागि आह्वान गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x