३६ जना बेपत्ता भएको लिदीको पछिल्लो अवस्था [हेर्नुहोस् १९ तस्वीरमा]

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा शुक्रवार गएको भीषण पहिरोमा परी ३६ जना बेपत्ता भएका छन् ।

शुक्रवार बिहान गएको पहिरोमा परी ३६ जना बेपत्ता भएको सभामुख अग्नि सापकोटासँगै घटनास्थलमा पुगेका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।


Advertisement

हेर्नुहोस् तस्वीरहर


Advertisement

 

तस्वीर सौजन्य : श्रीधर न्यौपाने

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्