राहत लिएर गृहमन्त्री बादल सिन्धुपाल्चोक प्रस्थान

पहिरोपीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर बादल सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।

शुक्रवार बिहान गएको परी ३६ जना बेपत्ता र कैयन घरबारविहीन भएपछि प्रारम्भिक राहत लिएर गृहमन्त्री थापा सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोकतर्फ लागेका हुन् । ​


Advertisement

पीडित परिवारका लागि राहत लिएर गृहमन्त्री थापा र गृहसचिव महेश्वर न्यौपाने सिन्धुपाल्चोकतर्फ लागेको गृहमन्त्रालयले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्