सहायक रथी पाण्डेलाई उपरथीको दर्ज्यानी

उपरथीमा बढुवा भएका नेपाली सेना सहायक रथी विज्ञानदेव पाण्डेलाई दर्ज्यानी चिन्ह प्रधान गरिएको छ । 

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज (शुक्रवार) जंगी अड्डामा एक कार्यक्रमका बिच दर्ज्यानी प्रधान गरेको नेपाली सेनाले जनाएको छ ।


Advertisement

उपरथीमा बढुवा भएका उपरथी पाण्डेलाई उत्तर पश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मा दिइएको नेपाली सेनाले जनाएको छ । 

यसभन्दा अगाडी उपरथी पाण्डे नेपाली सेनाका प्रवक्ता रुपमा सैनिक जनसम्पर्क निर्देशनालयमा थिए ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्