×

NMB BANK
NIC ASIA

त्रिभुवन राजपथ अन्तर्गत नौबिसे सडकखण्डमा हटाइयो पहिरो, यातायात सञ्चालनमा

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन राजपथअन्तर्गत पर्ने नौबिसे सडकखण्डमा पहिरो पन्छाई आज अपराह्नबाट यातायात सञ्चालनमा आएको छ । बिहीबार राति गएको पहिरो आज पन्छाई अपराह्नबाट हेटौँडा–काठमाडौँतर्फ यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

Muktinath Bank

बिहीबार राति थाहा नगरपालिका–१२ स्थित ढुङ्गाखानीमा पहिरो गएको थियो । उक्त पहिरामा पुरिएर स्थानीयवासी ५४ वर्षीय काले मोक्तानको मृत्यु भएको थियो । मृतक मोक्तानको शव आज बिहान फेला परेको हो । ढुङ्गाखानी उत्खनन गर्दा मापदण्ड पूरा नगरीकन उत्खनन गरेकाले पहिरो गएको भन्दै स्थानीयवासीले अवरोध जनाएपछि यातायात सञ्चालनमा आउन सकेको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयवासी, पीडित परिवार र माइनिङ एन्ड माइनिङ कन्स्ट्रक्सन मकवानपुर (ढुङ्गाखानी) का सञ्चालक जनकपुरको धनुषा निवासी रत्न ठाकुरबीच भएको वार्तामा मृतकका परिवारलाई क्षतिपूर्तिबापत रु १५ लाख र परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति भएपछि पहिरो पन्छाई यातायत सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

पहिराले ढुङ्गाखानीमा रहेको एक स्काभेटर र तीन टिप्पर पनि पुरिएका थिए ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x