प्रधानमन्त्री ओलीले नरेन्द्र मोदीलाई दिए बधाई तथा शुभकामना !

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका छन् ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्