रोगप्रतिरोधक क्षमता अर्थात् इम्युनिटी पावर बढाउन के खाने ?

कोरोनाबाट बच्नका लागि मास्क तथा सामाजिक दूरी त अनिवार्य हुँदै हो, शरीरको रोगप्रतिरोधक क्षमता अर्थात् इम्युनिटी पनि बलियो हुनु जरूरी छ । 

इम्युनिटी बढाउन सजिउन उपयुक्त तरकारी हो । यसलाई नियमित खाँदा कोरोनासँग लड्नका लागि इम्युनिटी बढ्छ । 
 


Advertisement

अध्ययनहरूमा देखिएअनुसार, सजिउनमा सुन्तलाभन्दा सात गुणा बढी भिटामिन, दूधभन्दा तीनगुणा बढी क्याल्सियम र अण्डाभन्दा ३६ गुणा बढी म्याग्नेसियम हुन्छ । अनि पालुंगोभन्दा २४ गुणा बढी आइरन र केराभन्दा तीनगुणा बढी पोटेसियम पनि यसमा पाइन्छ । 

यसलाई तरकारी र अचार दुवै रूपमा खान मिल्छ । 


Advertisement

यसमा कार्बोहाइड्रेट, प्रोटीन, क्याल्सियम, पोटेसियम, आइरन, म्याग्नेसियम, भिटामिन ए, सी र बी कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ । 
 

सजिउन पेटका लागि आयुर्वेदिक औषधि जस्तै हो । यसले हैजा, छेराउटी, जन्डिस लगायतका रोग लाग्दा सजिउनको पातको ताजा रस, एक चम्चा मह र नरिवल पानी मिसाएर पिउँदा आराम हुन्छ । 
 

सजिउनको पातको धूलो मुटुरोगीहरूका लागि लाभदायक हुन्छ र यसले क्यान्सर लाग्न पनि दिँदैन । यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ । 

यसले रक्ताल्पता पनि हुन दिँदैन र बालबालिकालाई कुपोषण हुन पनि दिँदैन । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्