×

NMB BANK
NIC ASIA

भर्चुअल रूपमै मनाइयो १२ औं लघुकथा दिवस

भदौ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लघुकथा समाज नेपालले भदौ ५ गते वर्षेनी मनाउँदै आएको लघुकथा दिवस यो वर्ष भर्चुअल रूपमा मनाएको छ । कोरोना कहरका कारण उत्पन्न विशेष परिस्थितलाई ध्यानमा राख्दै भर्चुअल रुपमै भए पनि कार्यक्रम गरिएको हो ।

Muktinath Bank

शुक्रबार अपरान्ह आयोजित भर्चुअल कार्यक्रममा समाजका अध्यक्ष श्रीओम रोदनले २०७७ सालको ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’ साहित्यकार विजय सागर तथा ‘धनमान लघुकथा पुरस्कार’ साहित्यकार दिव्य गिरीलाई प्रदान गरिएको भन्दै प्रमाणपत्र वाचन गरेर सुनाएका थिए । सो दुवै सम्मान तथा पुरस्कारका साथै नगद राशी १० हजार १ रुपैयाँ प्रदान गरिने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा सम्मान तथा पुरस्कार स्थिति सहज भएपछि सम्मानित स्रष्टाहरूलाई उपलब्ध गराइने जानकारी दिइयो ।


Advertisment
Nabil box
Kumari

भर्चुअल कार्यक्रममा प्रमुख अतिथि साहित्यकार अशेष मल्लले विगतका दिवसहरूमा गर्दै आएको लघुकथा मञ्चन गर्न नसकिएको भन्दै लघुकथा समाजले लघुकथाका क्षेत्रमा इतिहास बनाइरहेको उल्लेख गरे ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा लघुकथाकार ममता मृदुलको लघुकथासंग्रह ‘सेलाएको सयपत्री’ सार्वजनिक गरियो ।

लघुकथा दिवसका दिन आयोजित उक्त भर्चुअल जमघटमा प्राडा लक्ष्मणप्रसाद गौतम, कृष्ण बजगाईं, धु्रव मधिकर्मी, सम्मानित व्यक्तिहरू विजय सागर, दिव्य गिरी, सम्मान तथा पुरस्कारका संस्थापकहरू डा. पुष्करराज भट्ट तथा धनमान श्रेष्ठ एवम् श्रीबाबु कार्की उदास, छविरमण सिलवालले बोलेका थिए ।

कार्यक्रममा राजु क्षेत्री अपुरो, कल्याण पन्त, डा. मित्र पाठक, रुद्र ज्ञवाली, हरिप्रसाद भण्डारी, वनमाली निराकार, सिन्धु गौतम तथा विमोचित पुस्तककी स्रष्टा ममता मृदुलले लघुकथा वाचन गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x