मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
चाणक्य एक योग्य शिक्षक थिए। उनी राम्रा सल्लाहकार पनि थिए। धेरैले उनलाई अर्थशास्त्रका रचियता पनि भन्ने गर्दछन् ।
जीवन र समाजको हरेक पक्षमा आचार्य चाणक्यले प्रकाश पारेका छन्। उनले दिएको सन्देशलाई नै आजकल चाणक्य नीति भन्ने गरिन्छ ।
उनले सबै समय सन्दर्भलाई उपयुक्त हुने गरी धेरै सन्देशहरू दिएका छन्।
तीमध्ये एक हो 'आम्दानी भन्दा बढी खर्च गर्नु मूर्खता हो'।
चाणक्यले जसले आय र व्ययमा सही तालमेल बनाउन जान्दैन, उ कहिल्यै खुसी हुन नसक्ने बताएका छन् । आम्दानी भन्दा बढी खर्च गर्नु मूर्खताको निसानी हो । पूँजीलाई सधैं जरुरी समयका लागि जोगाएर राख्नुपर्छ ।
चाणक्य नीति अनुसार भोग विलासिताका वस्तुहरूमा खर्च गर्नु हुँदैन । जसले यसो गर्छ उसलाई ऋण लाग्नबाट कसैले रोक्न सक्दैन । यस्ता व्यक्तिहरूको जिन्दगीमा दुख, कलह र मानसिक तनावले घेरिरहन्छन् ।
चाणक्यको अर्को प्रसिद्ध भनाइ छ, 'कोही पनि आफ्नो जन्मले होइन कर्मले महान् हुन्छ ।'
उनले यसको व्याख्या गर्दै भनेका छन्, जो कोही व्यक्तिले पनि आफ्नो कर्मलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ । जन्मका आधारमा श्रेष्ठता मापन हुँदैन बरू व्यक्तिले कस्तो कर्म गर्छ त्यसले उसको सफलता निर्धारण गर्छ ।
चाणक्यले भनेका छन्, 'कुनै पनि व्यक्ति धेरै सरल र सिधा हुनु फाइदाजनक छैन ।' जसरी जंगलमा सिधा उभिएको रुखलाई मान्छेले काट्ने गर्छन्, त्यस्तै गरी सोझो मान्छेलाई अरूले हेप्ने गर्छन् ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...