×

NMB BANK
NIC ASIA

अमेरिकी गायिका केटी पेरीको हातमा संस्कृत भाषामा ट्याटू, के हो अर्थ ?

भदौ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी गायिका केटी पेरीले आफ्नो हातमा संस्कृत भाषामा ट्याटु खोपाएकी छन् । 

Muktinath Bank

उनको हातमा ‘अनुगच्छतु प्रवाहं’ भनी ट्याटू खोपिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको अर्थ हुन्छ– प्रवाहसँगै जानु । अंग्रेजीमा गो विथ द फ्लो भन्ने अर्थ हुन्छ ।
 


Advertisment
Nabil box
Kumari

पेरीलाई भारतवर्षको संस्कृतिमा अत्यन्तै रुचि छ । उनका साथी कलाकारहरू बियोन्से र टेलर स्विफ्ट जस्तै उनी भारतीय परम्परा र भोजन भनेपछि हुरुक्कै हुन्छिन् ।

Vianet communication
Laxmi Bank

भारत भ्रमणका क्रममा उनले राजस्थान पुग्दा महिलाहरूले हातभरि चुरा लगाएको देखिन् । अनि महिलाले निधारमा लगाउने टीकाले पनि उनलाई आकर्षित गर्‍यो ।

त्यसपछि उनले हातमा ट्याटू खोपाउने निर्णय लिएकी थिइन् । 

हातमा ट्याटू खोपाएर उनले कठोर मेहनत गर्ने अनि कलालाई समयप्रवाह अनकूल अघि बढाउँदै लग्ने गर्दा सुखद परिणाम आउने सन्देश दिन खोजेको बताएकी छन् । 
 

पेरीका पूर्वप्रेमी रसल ब्रान्डले पनि हातमा अनुगच्छतु प्रवाहं लेखेको ट्याटू खोपाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x