×

NMB BANK
NIC ASIA

रानीवन आइसोलेसनको बिजोक : संक्रमित प्रहरीहरूले २ दिनदेखि तातोपानीसम्म पाएनन् !

भदौ २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–१ रानीवनमा रहेको आइसोलेसन सेन्टरमा रहेका संक्रमितले तातोपानी समेत खान नपाएको गुनासो गरेका छन् ।

Muktinath Bank

कोरोना भाइरस संक्रमण भएर आइसोलेसनमा बसेका १०० भन्दा धेरै संक्रमित रहेको रानीवनको आइसोलेसन सेन्टरमा रहेका संक्रमितले बिजुली नभएकाले तातोपानी समेत खान नपाएको जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाहिरबाट आउने खाना समेत खानयोग्य नभएर फाल्नुपरेको एक संक्रमितले बताए । ‘बिजुली नआएको २ दिन हुन लाग्यो, तातोपानी पनि खान पाएका छैनौं,’ उनले लोकान्तरसँग भने, ‘बिहान–साँझ आउने भात पनि खान सकिने खालको आउँदैन ।’


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

आइसोलेसनमा रहेका १०० भन्दा धेरै व्यक्तिका लागि तातोपानी तताउने मशिन एउटा मात्रै रहेको उनले बताए । ‘संक्रमितले प्रयोग गर्ने शौचालय पनि फोहोरले दुर्गन्धित छ भने केही दिनदेखि नउठेको फोहोरले आइसोलेसन सेन्टर क्षेत्र दुर्गन्धित रहेको छ,’ उनले भने ।

संक्रमितले व्यवस्थापन पक्षलाई समस्याको समाधान गरिदिन आग्रह गर्दा व्यवस्थापनले प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव सहितको टोली आएपछि मात्रै समस्या समाधान हुने बताएको ती संक्रमितले लोकान्तरलाई बताए । 

रानीवन आइसोलेसन सेन्टर व्यवस्थापन गरिरहेका सुशील खनालले बिजुलीको समस्या रहेको स्वीकारेका छन् । ‘हाम्रोमा बिजुलीको समस्या छ । हामीले विद्युत् प्राधिकरणलाई भनेका छौं, समस्याको समाधान हुन्छ,’ खनालले लोकान्तरसँग भने ।

खनालले आइसोलेसन सेन्टरमा व्यक्तिगत रूपमा पानी तताउने भाडो, दैनिक आवश्यक पर्ने टावेल, ब्रस, साबुन लगायतका सामान दिएको दाबी गरे । तर आइसोलेसन सेन्टरमा रहेका संक्रमितले भने कुनै पनि सुविधा नरहेको गुनासो गरेका छन् ।

रानीवन आइसोलेसन सेन्टरमा अधिकांश प्रहरी अधिकृत र जवानहरू रहेका छन् । व्यवस्थापक खनालका अनुसार ३२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र अन्य जवानहरू रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x