×

NMB BANK
NIC ASIA

४८ सीटको बसमा १२ यात्रु, व्यवसायी भन्छन्– ‘डिजेल किन्ने कि भोकै हिँड्ने ?’ [भिडियोसहित]

असोज १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

झण्डै ६ महिनाअघिदेखि बन्द भएका लामोदुरीका सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले अनुमति दिएको छ ।

Muktinath Bank

चैत १० गतेदेखि बन्द भएका लामोदुरीका गाडी आज (असोज १ गते) देखि सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले लामोदुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि यातायात व्यवसायीमा भने उत्साह देखिएको छैन ।


Advertisment
Nabil box
Kumari

लकडाउनको समयमा रोकिएको गाडी चलाउन न सरकारले अनुमति दियो तर फाइदा भने नहुने काठमाडौं बाग्लुङमा नाइट बस चलाउँदै आएका ध्रुव सेनले बताए । 

Vianet communication
Laxmi Bank

‘फाइदा छैन, तर सरकारले चलाउन  न दियो, नचलाइ पनि नहुने,’ सेनले लोकान्तरसँग दुखेसो पोखे ।

नयाँ बसपार्कमा यात्रुहरूको चहलपहल देखिएको छैन ।

एक/दुई जना यात्रुबाहेक टिकट काट्न नआएको काउन्टरमा कार्यरत एक जना कर्मचारीले भने । 

‘बसपार्कमा अहिलेसम्म २/३ जना भन्दा धेरै यात्रु आउनुभएको छैन टिकट काट्न, बेलुकासम्म आउनुहुन्छ कि !’ ती कर्मचारीले लोकान्तरसँग भने ।

बेलुकाका लागि काठमाडौंबाट बाग्लुङसम्म नाइट बसमा केही यात्रुहरूले टिकट काटेको चालक सेनले लोकान्तरलाई बताए । 

‘आज बाग्लुङ जाँदैछौं, ५ जनाको टिकट काउन्टरले काटेको छ, अरू ७ जना जतिले जान्छौं भन्नुभएको छ,’ सेनले भने । 

हेर्नुहोस्, भिडियो :

स्वास्थ्य मापदण्डअनुसार सिट क्षमताको आधा यात्रु राख्न पाइन्छ । त्यसले बस चलाउनका लागि स्टाफ खर्च पनि नपुग्ने व्यवसायीहरू बताउँछन् । 

‘४८ सीटको बसमा १२ जना प्यासेन्जर हुनुहुन्छ, त्यसले के फाइदा ? तेल खर्च पनि उठ्दैन,’ सेनले लोकान्तरसँग भने, ‘लैजान त पर्‍यो हेरम्, यसपालि फाइदा भएन भने फेरि बस थन्काउनु पर्छ घाटा खाएर त कसले चलाउँछ र ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x