विश्वमा ३ करोड एक लाख बढी कोरोना संक्रमित पुष्टि हुँदा कति निको भए ?

काठमाडौं । चीनको उहानबाट सुरु भएर विश्वप्यापी बनेको कोरोनाभाइरसको संक्रमण आजका दिनसम्म आइपुग्दा संक्रमितको संख्या ३ करोड नाघेको छ । बिहीबार राति अबेरसम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ७० हजार नाघेको छ । 
यस्तै हालसम्म २ करोड १९ लाख ५ हजार बढी निको भएका छन् । यस्तै ९ लाख ४७ हजार ३११ को मृत्यु हुँदा ७३ लाख बढी सक्रिय संक्रमित रहेको वर्ल्डोमिटर्सले जनाएको छ । जसमा ६१ हजार हाराहारीको अवस्था गम्भीर रहेको छ।  
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्