×

NMB BANK
NIC ASIA

कोरोना आएर ठीकै भयो, घिनलाग्दा मानिससँग हात मिलाउनुपरेन : ट्रम्प

असोज २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी सहयोगीले पदबाट राजीनामा दिएकी छन् । ट्रम्प प्रशासनले महामारी व्यवस्थापनमा राम्रो काम गर्न नसकेकोमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएकी हुन् । 

Muktinath Bank

ट्रम्पलाई पुनः निर्वाचन जित्ने ध्याउन्न मात्र रहेको उनले बताइन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेन्सका लागि कोरोनाभाइरस कार्यदलकी सल्लाहकार पदबाट राजीनामा दिएकी ओलिभिया ट्रोएले कोरोना आउँदा ट्रम्प खुशी भएको दाबी गरिन् । 


Advertisment
Nabil box
Kumari

यो कोभिड राम्रै कुरा रहेछ । मलाई मानिसहरूसँग हात मिलाउन मन लाग्दैन । घिनलाग्दा मानिसहरूसँग मैले हात मिलाइरहनुपरेको छैन,’ ट्रम्पले कोरोनाभाइरस कार्यदलको एक बैठकमा भनेको भनी ट्रोएले एक भिडियोमा बताइन् ।

Vianet communication
Laxmi Bank

घिनलाग्दा मानिस भनेर ट्रम्पले ठ्याक्कै कसलाई इंगित गरेका हुन् भनी ट्रोएले स्पष्ट पारिनन् तर ट्रम्पकै निकटका मानिस तथा उनलाई समर्थन गर्नेहरू नै भएको संकेत दिइन् । 

अर्को एक अन्तर्वार्तामा ट्रोएले अमेरिकी नागरिकको स्वास्थ्यका विषयमा ट्रम्पलाई मतलबै नभएको किनकि उनको पूरा ध्यान अर्थतन्त्र र पुनः निर्वाचन जित्नेमै केन्द्रित रहेको दाबी गरिन् । यसले गर्दा कोरोनाभाइरस व्यवस्थापनमा ट्रम्प प्रशासन विफल भएको उनको कथन छ । 

ट्रम्पले महामारीमा आफ्नो प्रशासनको कामलाई निरन्तर प्रशंसा गर्ने गरेका छन् । उनीहरूले महान् काम गरेको र आफू नभएको भए परिस्थिति झनै खराब हुन सक्ने उनले बताउँदै आएका छन् । 

बुधवार ट्रम्पले कोभिड–१९ विरुद्धको अमेरिकी खोप तीनदेखि चार हप्तामा तयार हुने बताए । विपक्षी डेमोक्रेटहरूले नोभेम्बरमा हुने निर्वाचनअघि खोप बनाउन हतार गरेको भन्दै ट्रम्पको आलोचना गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x