जनकपुर आइपुग्यो रेल [फोटो फिचर]

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

फाइल फोटो

जनकपुर–जयनगर चल्ने रेल शुक्रवार जनकपुरधाम स्टेसनमा आइपुगेको छ ।

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।


Advertisement

रेललाई स्वागत गर्न रेल्वे कम्पनी लिमिटेड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागको टोली जनकपुर आएको छ ।

रेल परीक्षणका क्रममा जनकपुर आइपुगेको हो ।


Advertisement

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्