×

NMB BANK
NIC ASIA

काठमाडौं उपत्यका छिर्न छैन रोकतोक

असोज २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लामो समयदेखि बन्द भएको लामो दुरीका सार्वजनिक बस असोज १ गतेदेखि खोलेसँगै उपत्यका आवागमनका लागि कुनै पनि मापदण्ड लागू गरिएको छैन् । अर्थात अब उपत्यका छिर्न पासको आवश्यकता नपर्ने भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

उपत्यका आवागमनका लागि कुनै पनि रोक तोक अथवा कुनै पनि पासको आवश्यकता नपर्ने महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।
‘अब उपत्यका आवागमनका लागि कुनै पनि बन्देज छैन,’ एसएसपी ज्ञवालीले भने,‘पहिले जस्तै निर्वाधरुपमा आउन पाइन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असोज १ गतेभन्दा अगाडी अत्यावश्यक खाद्यवस्तु, एम्बुलेन्स, पत्रकार लगायतका सवारी साधनहरु मात्र प्रवेश गर्न पाइन्थ्यो । 


Advertisment
Nabil box
Kumari

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३९९ सवारी साधन उपत्यकामा भित्रिएका छन् । 

Vianet communication
Laxmi Bank

यस्तै १ हजार ६९४ सवारी साधनहरु उपत्यका बाहिरिएका ट्राफिक प्रमुख एसएसपी भिम ढकालले बताए । 

‘पछिल्लो २४ घण्टामा १३ सय ९९ भित्रिएका र १६ सय ९४ सवारी साधनहरु बाहिरिएका छन,’ एसएसपी ढकालले भने,‘उपत्यका भित्रिने भन्दा बाहिरिने बढी छन् ।’

यस्तै ४ हजार ७५ जना यात्रुहरु उपत्यकाबाट भित्रिएका छन् भने ५ हजार ३३३ जना बाहिरिएको एसएसपी ढकालले बताए ।

महानगरीय ट्राफिक प्रहरीको तथ्याङ्क हेर्ने हो भने उपत्यका बाहिरिने तथ्याङ्क धेरै छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x