बहुप्रतीक्षित रियालिटी शो डान्सिङ वीथ स्टार्समा डिशहोम आबद्ध

असोज २ गते देखी हिमालय टेलिभिजनमा शुरू हुने ‘डान्सिङ वीथ स्टार्स नेपाल’ रियालिटी शोमा डिशहोम फाइबरनेट एशोसियट स्पोन्सरको रुपमा आवद्ध भएको छ ।

बि.बि.सि.स्टुडियो फम्र्याटमा आधारित डान्सिङ रियालिटी शो अन्तराष्ट्रिय रुपमा ख्यातीप्राप्त टेलिभिजन रियालिटी शो हो । 


Advertisement

ए एन सी प्रोडक्सनले ल्याएको यो रियालिटीसो मा १२ नेपाली सेलेब्रेटी तथा कोरियोग्राफर ले ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन् ।

डिशहोम फाईवरनेटसंग डिशहोम गो पनि यस कार्यक्रमको एशोसियट स्पोन्सर रहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्