लामो दुरीमा विद्युतीय मिनी बस सञ्चालन, माधव नेपालले गरे शुभारम्भ

काठमाडौँ । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस शुक्रबारदेखि सञ्चालनमा आएको छ । 
काठमाडौँबाट रामेछापको मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बस पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन् । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्