नयाँ गीत ‘साउने झरी’ सार्वजनिक

काठमाण्डौ ।  निर्देशक हेरुका लामा र निरान्जली लामा अभिनित ‘साउने झरी’ बोलको गीत बजारमा आएको छ । 

हेरुका लामाको अफिसियल युट्युवबाट उक्त गीत सार्वजानिक गरिएको हो ।


Advertisement

सुनिल दीप्त राईले लेखेको उक्त गीतलाई उदय राज पौडेलले संगीत संयोजन,तारा प्रकाश लिम्बुले संगीत गरेका हुन भने उनै गायक एवं संगीतकार तारा प्रकाश लिम्बु र गायिका दीपा लामाले गाएका हुन ।

पेम्जोङ लामाको निर्माण, राम कुमार केसीले छायांकन, मनोज कार्कीले दिलीप तामाङले सम्पादन गरेको उक्त भिडियोलाई उनै मोडल एवं निर्देशक लामाले कोरियोग्राफी र निर्देशन गरेका हुन ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्