मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बलिउडका फिल्म निर्माता तथा निर्देशक अनुराग कश्यपलाई अभिनेत्री पायल घोषले यौन शोषण गरेको आरोप लगाएकी छन् ।
‘पाटेलकी पन्जाबी शादी’, ‘साथ निभाना साथीया’ जस्ता प्रोजेक्टमा काम गरिसकेकी पायलले आफूमाथि अनुरागले बलात्कार प्रयास गरेको आरोप लगाएकी हुन् । पायलले ट्वीटरमा यस्तो जिकिर गरेकी थिइन् । साथै प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै यसमा कारवाही गर्न आग्रह गरेकी छन् ।
यस्तै पायलले यस्तो आरोपपछि आफूमाथि सुरक्षा खतरा हुनसक्ने भन्दै सुरक्षाको माग समेत गरेकी छन् । अनुरागलाई गिरफ्तार गर्नुपर्ने पनि उनको माग छ । अभिनेत्री कंगना रनोटले पनि पायललाई साथ दिँदै अनुरागलाई पक्राउ गर्नुपर्ने प्रतिक्रिया दिएकी छन् ।
यस घटनालाई ‘मी टू’ अभियानसँग पनि जोडेर व्याख्या गरिएको छ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले भने अभिनेत्री घोषलाई यसको पूर्ण विवरण सहित उजुरी दिन आग्रह गरेकी छन् ।
‘तपाईँले मलाई मेरो इमेलमा विस्तृत उजुरी दिन सक्नुहुन्छ । महिला आयोगले यसलाई हेर्नेछ,’ अध्यक्ष शर्माले भनेकी छन् । अनुरागले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् । तर अभिनेत्री तापशी पन्नुले अनुराग यौन दुव्र्यवहार गर्ने किसिमको व्यक्ति नभएको भन्दै उनका साथ दिएकी छन् । अनुराग बरु असल महिलावादी फिल्म मेकर भएको भन्दै अनुरागले यस मामिलामा उनलाई समर्थन गरेकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...