×

NMB BANK
NIC ASIA

डिट्ठा साबको 'अड्डा' अब डिशहोममा

असोज ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

करीब १६ वर्ष देखी नेपाली टेलिभिजनमा आफ्नै लेखन निर्देशनमा टेलिसिरियल निर्माण गर्दै आएका किशोर भण्डारी "डिट्ठा साब"को 'अड्डा' डिशहोममा प्रसारण हुने भएको छ । 

Muktinath Bank

डिशहोमले कमेडी प्लस च्यानल नम्बर १०७ मा मंगलबार राती ९ बजे साे टेलिसिरियल प्रसारण गर्ने जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महको मह चौतारी बाट अभिनय यात्रा सुरु गरेका किशोरले तीतोसत्य, जिरे खुर्सानी मेरीबास्सै ५० चलचित्रमा अभिनय '५२ घुस्सा ५३ ठक्कर 'टेलिसिरियलमा लेखन अभिनय गर्दा रेश्मा तिमल्सिना "बुनुमैचा" सँग भेट भएपछि हर्के हल्दार निर्माणसँगै डिट्ठा साब मा निर्देशन सहयोगी चलचित्र चङ्गामा निर्माता हुदै अड्डा सम्म साथ दिदै आएकी छिन् । 


Advertisment
Nabil box
Kumari

यस्तैमा कलाकार किशोर भण्डारी पनि हास्यश्रृंखला ‘अड्डा’ को तयारीमा जुटेका छन् । यस अगाडि गत ९ भदौबाट प्रसारमा आउने तय भएको यो श्रृंखला सरकारले ३ भदौबाट जारी गरेको  निषेधाज्ञाका कारण छायाँकन हुन नसकेपछि प्रसारण स्थगित भएको थियो । अब भने असोजको पहिलो साता मंगलबारबाट यो श्रृंखला प्रसारणमा आउने भएको छ

Vianet communication
Laxmi Bank

‘केही दिनदेखि स्वस्थ्य सुरक्षाको सम्पूर्ण उपाय अपनाएर ‘अड्डा’ छायाँकन गरेका छौं’ किशोरले भने– सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखेर थोरै ब्यक्तिको उपस्थितिमा श्रृंखला छायाँकन भइरहेको किशोरले जानकारी दिए ।

किशोरकै लेखन तथा निर्देशन रहने यो श्रृंखला डिस होमको कमेडी प्लस च्यानलबाट मंगलबार राती ९ बजे प्रसारणमा आउनेछ ।  लामो समयदेखि कमेडी श्रृंखलाहरुमा आफ्नो कलाकारिता पस्किँदै आएका भण्डारीले यस अगाडि ‘डिट्ठा साब’ निर्माण गरेका थिए । श्रृंखला प्रसारण भएपछि उनको उपनाम नै ‘डिठ्ठा साप’बनेको छ । धेरैले उनलाई वास्तविक नामले भन्दा यहि परिचयले चिन्ने गर्दछन् ।

सामाजिक कथामा निर्माण हुने ‘अड्डा’ले हरेक मानिसको सरोकारको विषयवस्तु उठाउने छ । ‘हरेक मानिस आफ्नो जीवनमा कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ । त्यसरी अड्डा पुग्दा कर्मचारीबाट गरिने व्यवहार कस्तो हुन्छ, सेवाग्राहीले सेवा पाउछन् कि दुःख । यी सबै बिषय रमाइलो ढंगबाट श्रृंखला देखाउने प्रयास गरिनेछ’ भण्डारीले श्रृंखलाको कथाको बिषयमा बताए ।

श्रृंखलामा किशोरको अलवा, रेश्मा तिमल्सिना ‘बुनुमैँचा’, कृष्णभक्त महर्जन, राम प्र. जित्पुरे, लीला केसी, पुष्प अवस्थी, लक्ष्मीनाथ तिमल्सिना, विक्रमजङ शाह,अजय अधिकारी सुशील,सुशील फुयाल,कुशल खनाल,श्याम बहादुर समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामालगायतको कलाकारको अभिनय देख्न सकिनेछ ।

प्रवेश पोखरेलको छायांकन,दुर्लभ श्रेष्ठको सम्पादन, समीर मिया को भिएफएक्स,  वसन्त सापकोटाको स्वर संगीत, पुष्प अवस्थीको मुख्य सहायक निर्देशन, रेश्मा तिमल्सिना  निर्देशन सहयोग रहनेछ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x