×

NMB BANK
NIC ASIA

पत्नीलाई घरमा काम गराएबापत २ करोड क्षतिपूर्ति तिरे यी पतिले

असोज ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अर्जेन्टीनाको एक स्थानीय अदालतले एक व्यक्तिलाई आफ्नी पत्नीलाई २८ वर्षसम्म घरको काम गराएको क्षतिपूर्ति स्वरूप २ करोड रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पारपाचुके मुद्दामा अदालतले सुनुवाइको क्रममा यो आदेश दिएको हो । महिलाको आर्थिक सहारा नभएकाले यो धन पतिले उपलब्ध गराउनुपर्ने अदालतको जिकिर थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती महिलाले अर्थशास्त्रकी स्नातक हुन् । उनले सन् १९८१ मा विवाह गरेकी थिइन् । पतिले जागिर खाने र पत्नीले घर सम्हाल्ने निर्णय लिएका थिए । 


Advertisment
Nabil box
Kumari

बिहेको २८ वर्षपछि सन् २००९ मा पतिपत्नी अलग्गिने निर्णय लिए । सन् २०११ मा उनीहरूबीच पारपाचुके भयो । त्यतिखेर पत्नीको उमेर ६० वर्ष थियो । उनीसँग पैसा कमाउने कुनै साधन थिएन । वृद्धालाई जागिर दिन पनि कोही तयार थिएन । 

Vianet communication
Laxmi Bank

त्यसपछि यो मुद्दा फेरि अदालतसमक्ष पुग्यो । महिलाले आफू आर्थिक समस्यामा परेको बताइन् । त्यसपछि न्यायाधीशले पत्नीलाई पैसा उपलब्ध गराउने आदेश दिए ।

न्यायाधीशले फैसलामा लेखे, ‘गृहिणीहरूलाई कसैले तलब दिँदैन । त्यसैले महिलाको आर्थिक स्थिति र उनले अर्थशास्त्रमा पाएको डिग्री हेरेर क्षतिपूर्ति रकम निर्धारित गरिएको हो । महिलाले घरमा गर्ने कामको कदर नहुनु दुःखद छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x