×

NMB BANK
NIC ASIA

आफूलाई येशुको अवतार भनी दाबी गर्ने व्यक्ति पक्राउ

असोज ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुसका विशेष सुरक्षाबलहरूले आफूलाई जिसस क्राइस्टको नयाँ अवतार दाबी गर्ने एक पूर्व ट्राफिक प्रहरीलाई पक्राउ गरेका छन् । 
 

Muktinath Bank

भिस्सारियोन भनिने सर्गे तोरोप र उनका निकटतम सहयोगी भादिम रेडकिनलाई पक्राउ गरिएको हो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तोरोपले आफू सन् १९९० मा ईश्वरको पुत्रका रूपमा पुनः जन्मेको दाबी गरेका छन् । उनी ५९ वर्षका भए । 


Advertisment
Nabil box
Kumari

रुसी एजेन्टहरूले ठूलै सैन्य कारवाही चलाएर उनलाई पक्राउ गरेका हुन् । त्यसक्रममा चारवटा हेलीकप्टर र दर्जनौं सशस्त्र सैनिकहरू तैनाथ गरिएका थिए । 

Vianet communication
Laxmi Bank

रुसको अनुसन्धान समितिले तोरोपको समूहले मनोवैज्ञानिक हिंसा गर्ने गरेको र केही अनुयायीहरूको स्वास्थ्यमा गम्भीर हानि पुर्‍याएको विषयमा छानबिन थालिएको बताएका छन् । 
 

सर्गे तोरोप र अन्य नेताहरू भादिम रेडकिन र भ्लादिमिर भेदेर्निकोभलाई पक्राउ गरिएको भनी बयान जारी गरिएको छ । 

उनीहरूलाई दुई वा बढी मानिसलाई गम्भीर शारीरिक हानि पुर्‍याइएको आशंकामा पनि अनुसन्धान गरिएको छ । 
 

साइबेरियाको कुरागिन्स्की जिल्लामा उनीहरूलाई पक्राउ गरिएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x