×

NMB BANK
NIC ASIA

कोरोनाभाइरसका कारण अमेरिकामा २ लाखजनाको मृत्यु, ट्रम्प भन्छन्– लाजमर्दो

असोज ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा कोरोनाभाइरसका कारण मंगलवारसम्म २ लाखजनाले ज्यान गुमाइसकेको आँकडा सार्वजनिक भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले ‘यो लाजमर्दो हो’ भनी टिप्पणी गरेका छन् । 

Muktinath Bank

यस विषयमा ट्रम्पलाई खोर्‍याएर सोध्दा उनले चीनमाथि दोषारोपण गरे अनि आफूले समयमै कारवाही नगरेको भए मृत्युुसंख्या अझै बढ्ने थियो भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले उपयुक्त तरिकाले सही काम नगरेको भए २५ लाखजना मरिसकेका हुन्थे । अझ त्यसभन्दा बढी मानिसको ज्यान गइसकेको हुन सक्थ्यो,’ ट्रम्पले मंगलवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने । 


Advertisment
Nabil box
Kumari

‘मैले संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधनमा तपाईंले थाहा पाइहाल्नुभयो होला, चीनले आफ्नै सीमामा भाइरस रोक्न सक्थ्यो । उनीहरूले यसलाई संसारभरि फैलिन दिनै हुँदैनथियो, यो भयानक कुरा हो,’ उनले भने । 

Vianet communication
Laxmi Bank

आफूले देशमा बन्दाबन्दी नलगाएको भए ३० लाखभन्दा बढी मानिस मरिसक्थे भनी ट्रम्पले टिप्पणी गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x