×

NMB BANK
NIC ASIA

यी सुन्दर पुरुषले मच्चाए सामाजिक सञ्जालमा चर्चा

पुस २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनका एक पुरुषलाई एउटा टीभी कार्यक्रममा देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनी अत्यन्तै सुन्दर भएको भनी प्रशंसा गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

पूर्वी चीनको निङ्बो शहरमा बस्ने झाङलाई आफ्नो बाथरूमको शीशाको ढोका फुटेको गुनासो गरेको भिडियो सार्वजनिक भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झाङको सुन्दर मुहार देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू मन्त्रमुग्ध भएका छन् । उनको सानो भिडियो फूटेजले वीबोमा २४ घन्टाभित्र पाँच करोड भ्युज पाएको छ । 


Advertisment
Nabil box
Kumari

यी २२ वर्षीय युवकलाई झजियाङ टेलिभिजनले उपभोक्ता अधिकार सम्बन्धी कार्यक्रमका लागि अन्तर्वार्ता लिएको थियो । 

Vianet communication
Laxmi Bank

सेप्टेम्बर ८ मा नुहाइरहँदा भाडामा रहेको फ्ल्याटको शीशाको ढोका आफैं चकनाचुर भएको झाङले दाबी गरे । 

फुटेको शीशाले आफ्ना दुवै हात गहिरो गरी काटेको उनले बताए । उपचारका लागि आफूले ९४ सय युआन तिर्नुपरेको उनको भनाइ छ । 

झाङले स्थानीय सञ्चारमाध्यमको सहायताले आवासीय व्यवस्थान कार्यालयबाट क्षतिपूर्ति खोजिरहेका थिए । 

तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनको शीशाको ढोका भन्दा पनि अनुहारमा ध्यान दिन थालेका छन् । 

प्रेमिका बनाउने हो भनी महिला प्रयोगकर्ताहरूले उनलाई सोधेका छन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x