आधिकारिक ट्रेड युनियनको चुनाव सर्यो

आधिकारिक ट्रेड युनियनको चुनाव सरेको छ । सरकारले आगामी असोज २४ गतेका लागि तय भएको निर्वाचन मंसिर १७ गतेका लागि सारेको हो ।
कोरोना भाइरसको संक्रमण बढिरहेको कारण चुनाव स्थगित गरिएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार जानकारी दिए ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्