जेठ ३०, २०८०
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
अमेरिकी अन्तरिक्ष नियोग नासाले ब्रह्माण्डका सुन्दर तस्वीरहरू सार्वजनिक गर्ने गरिरहेकोमा अहिले आएर आवाज समेत बाहिर ल्याएको छ ।
ताराहरूको आवाज कस्तो सुनिन्छ भनी नासाका डिजिटल टेलिस्कोप डेटाको माध्यमले ब्रह्माण्डीय संगीत समारोह आयोजन गरेका छन् ।
सोनिफिकेसन अर्थान् ध्वनीकरण भनेको शून्य र एकको बाइनरी कोडका रूपमा डेटालाई तस्वीर नभई ध्वनिमा परिणत गर्ने काम हो ।
नासाले यी श्रव्यदृश्य सामग्री बनाएको हो जसमा पिच र भोलुम ताराहरूको अवस्थिति र घनत्वले नियन्त्रण गर्छन् ।
तारा र एक्ला चम्किला प्रकाशरूलाई सांगीतिक नोट दिइन्छ भने ग्यास र डस्टका बादलले ड्रोनको जस्तो आवाज निकाल्छन् ।
यो सानो अडियो पीसले ४०० प्रकाशवर्षमा फैलिएको ब्रह्माण्डीय क्षेत्रलाई समेट्छ ।
यो ब्रह्माण्डीय सांगीतिक समारोह पृथ्वीभन्दा २६ हजार प्रकाशवर्ष पर भइरहेको छ र यसमा नासाको हब्बल स्पेस टेलिस्कोप, स्पित्जर स्पेस टेलिस्कोप र चन्द्र एक्सरे अब्जर्भेटोरीका प्रस्तुति छन् ।
प्रत्येक दूरबीनले आफ्नै बाजा बजाउने र त्यसले संकलन गर्ने डेटासँग यो जोडिने गर्छ ।
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...