×

NMB BANK
NIC ASIA

सैन्य अभ्यासका क्रममा रुसमा खसाइयो सु–३० लडाकू विमान (भिडियो)

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मध्य रुसमा सैन्य अभ्यासका क्रममा सु–३० लडाकू विमानलाई भूलवश अर्को विमानले तोप हानेको हुनसक्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमानका चालकहरू सुरक्षित रूपमा बाहिरिए तर विमान भने क्षतिग्रस्त भयो ।

Sagarmatha Cement
Muktinath Bank

सन् २०१२ मा ५ करोड डलर परेको उक्त विमान रुसको त्वेर क्षेत्रमा मंगलवार खसेको थियो । दुई चालक दुर्घटनामा बाँच्न सफल भए र उद्धार गरिए । उनीहरूको अवस्था सन्तोषजनक रूपमा सामान्य रहेको रुसको पश्चिमी सैन्य कमान्डले जानकारी दियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनाले दुर्घटनाका बारेमा केही नबताएपनि विभिन्न सञ्चारमाध्यमहरूले विमानलाई खसाइएको लेखेका छन् । प्रारम्भिक खोजमा उक्त विमानलाई सैन्य अभ्यासका क्रममा अर्को विमानले तोप हानेको एक अज्ञात स्रोतले तास समाचार संस्थालाई बतायो । 
 


Advertisment
Nabil box
Kumari

कोम्मरसान्त दैनिक पत्रिकाले थप विवरण दिँदै विमानलाई अर्को विमानको अटोक्यानन शेलले प्रहार गरेको लेख्यो । विमानहरूले अभ्यासका क्रममा गोलीगट्ठा वा क्षेप्यास्त्र सामान्यतया नबोक्ने भए पनि त्यो विमानले अटोक्यानन बोकेको रहेछ । तोपले सु–३० विमानको पुच्छरमा प्रहार गरेको थियो । 

Vianet communication
Laxmi Bank

विमानका टुक्राहरू एक जंगलमा छरिएको देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x