×

NMB BANK
NIC ASIA

वकिलको दावी : 'सुशान्त सिंह राजपूतको आत्महत्या हैन, हत्या भएको हो'

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको तीन महिनाभन्दा बढी भइसकेको छ । 

Sagarmatha Cement
Muktinath Bank

भारतका विभिन्न अनुसन्धानकर्ताहरूले सुशान्तको मृत्यु प्रकरणबारे अनुसन्धान गरिरहेका छन् । यद्यपी अहिलेसम्म सुशान्तको आत्महत्या हो वा हत्या ? यसबारे कुनै पनि सत्यतथ्य बाहिर आउन सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुशान्तको परिवारको पक्षमा वकालत गरिरहेका वकिल विकास सिंहले सुशान्तलाई भारत सरकारले न्याय दिन ढिला भइरहेको भन्दै आक्रोश पोखेका छन् । 


Advertisment
Nabil box
Kumari

उनले ट्वीट गरेका छन् , सुशान्तको  हत्यालाई सीबीआईले आत्महत्या गर्न उक्साउने क्रममा भएको हत्याको केसलाई विफल तुल्यायो । एम्स टोलीका एक चिकित्सकले मलाई भनेका छन्, यो गम्भीर घटना हो, २ सय प्रतिशत नै हत्या भएको हो, आत्महत्या हैन । ’

Vianet communication
Laxmi Bank

यस्तै अभिवक्ता सिंहको भनाइको खण्डन गर्दै एम्सका फोरेन्सिक प्रमुख सुधीर गुप्ताले यसबारे अहिले अनुसन्धान भइरहेको बताएका छन् । उनले भनेका छन्, अहिलेसम्म अनुसन्धान भइरहेको छ, कुनै परिणाम आएको छैन । त्यसकारण यो हत्या वा आत्महत्या के हो भन्ने बारे यसै भन्न मिल्दैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x