गोदरेजले ल्यायो भिरोशिल्ड, सामान किन्दा २५ % क्यासब्याक पनि

नेपालकै सर्वाधिक रुचाइएको घरायसी ब्रान्ड मध्ये एक हो गोदरेज एप्लिएन्स ।

 नेपालीहरुको महान चाडलाई लक्षित गरी, यसपालि पनि गोदरेज एप्लिएन्सले हेल्थी पर यु, हेल्थी फर प्लानेट नारासहित २५ प्रतिशतसम्मको क्यासब्याक अफर ल्याएको छ । नेपाली बजारमा गोदरेजका सिङ्गल डोर रेफ्रिजेरेटर, डबल डोर रेफ्रिजेरेटर, वाशिङ मशिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर  जस्ता घरायसी सामग्रीहरु उपलब्ध छन ।


Advertisement


कम्पनीले अभिरोशिल्ड भन्ने नया सामाग्री उत्पादन गरेको छ । नेपाली बजारमा पनि उक्त सामाग्रीकोे बिक्री वितरण शुरू गरिएको कम्पनीले जनाएको छ । 

अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त भिरोशिल्ड उत्पादन गरेको हो ।  यसको प्रयोगले २ देखि ६ मिनेटमा कोरोना भाइरसलाई डिस्इन्फेक्ट गर्ने क्षमता राख्ने कम्पनीको दावी छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्